एमालेले आज देशभरबाट एकैसाथ महाधिवेशन प्रतिनिधि छान्दै

काठमाडौं, २७ कार्तिक– नेकपा (एमाले) ले चितवनमा हुन गइरहेको १० औं महाधिवेशनका लागि शनिबार देशभर प्रतिनिधि छान्दै छ। संगठित सदस्यताका आधारमा जिल्लाबाट प्रतिनिधि चयन हुनेछन्। त्यसका लागि देशभर आज एकैसाथ एमालेले चुनाव गर्नेछ। एमालेसँग हालसम्म ८ लाख १० हजार संगठित सदस्य छन् ।

Ganyapdhura gau
Dadhaldhura pur

देशभित्रका जिल्ला र विशेष जिल्ला अन्तर्गतका ५ सयसम्म दलित पार्टी सदस्य मध्येबाट निर्वाचित हुने १ जना प्रतिनिधि सो संख्यामा ५ सयसम्म सदस्य थप भएमा थप १ जना, १ हजारसम्म सदस्य थप भएमा थप २ जना, १५ सयसम्म सदस्य थप भएमा कम्तिमा १ महिलासहित ३ जना निर्वाचित हुनेछन् ।

Navadurga sun

भूगोलका प्रदेश अन्तर्गतका मजदूर पार्टी सदस्य मध्येबाट कम्तिमा ३ महिलासहित ७ जनाका दरले निर्वाचित हुने प्रतिनिधित्व हुने छ । यसरी महाधिवेशनका लागि कुल १ हजार ९ सय ९९ प्रतिनिधि चयन हुने एमालेले जनाएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...