कञ्चनपुरमा जबरजस्ती करणी मुद्दाका फरार युवक पक्राउ

Dadhaldhura pur

कञ्चनपुर, २६ कार्तिक- कञ्चनपुरमा जबरजस्ती करणी मुद्दाका फरार एक युवक पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिका-४ का युवकलाई उनकै घर ठेगानाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

Ganyapdhura gau

प्रहरीका अनुसार ती युवकलाई जिल्ला अदालतले २०७७ भदौ २५ गते ६ वर्ष ८ महिना कैद सजाय सुनाएको थियो। उनलाई कैद सजाय भुक्तानका लागि कारागार चलान गरिएको प्रहरीले बताएको छ। प्रहरीले ती युवकको नाम भने खुलाएको छैन।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...