अछामबाट १ थान भरुवा बन्दुक बरामद





अछाम, १३ कार्तिक– तुर्माखाद गाउँपालिका – ८ लामाखेतमा एक थान भरुवा बन्दुक पक्राउ परेको छ । स्थानियले दिएको सूचनाका आधारमा प्रहरीले बेवारिसे अवस्थामा रहेको १ थान भरुवा बन्दुक बरामद गरको हो । प्रहरी चौकी भैरवस्थानबाट खटिएको प्रहरीले बन्दुक बरामद गररे आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



