अत्तरिया उद्योग वाणिज्य संघको अध्यक्षमा कमल कडायत निर्वाचित

अत्तरिया- अत्तरिया उद्योग वाणिज्य संघको अध्यक्षमा कमल कडायत निर्वाचित भएका छन्। उनले प्रतिस्पर्धी रमेश भट्टराईलाई २९ मतले पराजित गर्दै विजय हासिल गरेका हुन्।

Ganyapdhura gau
Dadhaldhura pur

निर्वाचनमा कडायतले ४०६ मत प्राप्त गरे भने भट्टराईले ३७७ मत पाए। अर्का अध्यक्ष पदका उम्मेदवार नैनसिंह कार्कीले ९० मत प्राप्त गरेका छन्।

Navadurga sun

यद्यपि, मतपरिणामअनुसार कडायत विजयी भए पनि निर्वाचन समितिबाट यसको औपचारिक घोषणा हुन भने अझै बाँकी रहेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...