बैतडी सडकखण्डमा जिप दुर्घटना, सबै यात्रु सकुशल

बैतडी– बैतडी सडकखण्ड अन्तर्गत डडेल्धुराको नबदुर्गा गाउँपालिका–४ स्थित सिरोड स्कुल नजिक आज जिप दुर्घटना भएको छ ।

Ganyapdhura gau
Dadeldhura hospital

बैतडीको ढुङगाडबाट डडेल्धुरा जाँदै गरेको जिप अनियन्त्रित भई दुर्घटनामा परेको स्थानीयले बताएका छन् । दुर्घटनामा जिपमा सवार यात्रुहरू सामान्य घाइते भए पनि सबैको अवस्था सुरक्षित रहेको जनाइएको छ ।

Navadurga sun
Godawari sandesh

दुर्घटनाको कारण भने हालसम्म खुल्न सकेको छैन । घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

Couple
Loading...