अछाममा बेवारिसे दुई नाले भरुवा बन्दुक बरामद

अछाम- अछामको साँफेबगर नगरपालिका–४ डाँडाखालसैनस्थित धामीटोला सामुदायिक वनमा बेवारिसे अवस्थामा लुकाइछिपाइ राखिएको दुई नाले भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय साँफेबगरबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझ खन्युको रुखमुनि लुकाएर राखिएको उक्त बन्दुक फेला पारी बरामद गरेको हो।

Navadurga sun

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...