धनगढीका मालपोत र यातायात कार्यालयबाट लेखापढी कार्यमा संलग्न १२ जना पक्राउ

धनगढी- धनगढीका दुई सरकारी कार्यालयबाट प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ। मालपोत कार्यालय बाट ६ जना र यातायात व्यवस्था कार्यालय बाट थप ६ जना पक्राउ परेका हुन्।

Ganyapdhura gau
Dadeldhura hospital

जिल्ला प्रहरी कार्यालय कैलाली का अनुसार उनीहरूलाई बिहीबार दिउँसो करिब २ बजे नियन्त्रणमा लिइएको हो। प्रवक्ता योगेन्द्र तिमिल्सिना ले बताए अनुसार पक्राउ परेकाहरू लेखापढी सम्बन्धी काममा संलग्न थिए तर आवश्यक लाइसेन्स नभएका कारण कारबाही गरिएको हो।

Navadurga sun
Godawari sandesh

प्रहरीले हाल उनीहरूसँग सोधपुछ गरिरहेको छ र घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

Couple
Loading...