सरकारले सार्वजनिक गर्यो शासकीय सुधारका सय कार्यसूची (पूर्णपाठ सहित)

काठमाडौं- बालेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकारले शासकीय सुधारका लागि १०० वटा कार्यसूची सार्वजनिक गरेको छ ।

Ganyapdhura gau

हिजो बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले कार्यसूची स्वीकृत गर्ने निर्णय गरेको थियो ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

यद्यपि उक्त कार्यसूचीहरू सार्वजनिक भने गरिएको थिएन । शनिबार साँझ उक्त कार्यसूचीहरू सार्वजनिक गरिएको हो ।

के छन् शासकीय सुधारका १०० कार्यसूचीमा ?

१००-क्रियाकलापहरू-Final

 

Couple
Loading...