बझाङ केन्द्रबिन्दु बनाएर मध्यराती भूकम्प

बझाङ- बझाङ केन्द्रबिन्दु बनाएर मध्यराती भूकम्प गएको छ ।

Dadeldhura hospital

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति १ बजेर ८ मिनेटमा ४.९ म्याग्निच्युडको भूकम्प गएको हो ।

Navadurga sun
Godawari sandesh

भूकम्पको केन्द्रबिन्दु बझाङको दान्तोला रहेको केन्द्रले जनाएको छ ।

Loading...