अट्‌वारी पर्वको सार्वजनिक विदा भदौ ८ गते आइतबार हुने गरी संशोधन

अत्तरिया- सुदूरपश्चिम प्रदेश सरकारले अट्‌वारी पर्वको सार्वजनिक विदा भदौ ८ गते आइतबार हुने गरी संशोधन गरेको छ ।

Ganyapdhura gau
Dadeldhura hospital

सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले यस अघि प्रदेश भर सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा साउन २५ गते आइतबारको लागि दिईएको उक्त बिदा भदौ ८ गते आइतबार हुने गरी संशोधन गरेको हो। थारु समुदायले प्रदेश सरकारले गलत समयमा अट्वारीको विदा दिएको भन्दै संशोधन गर्न माग गरेको थियो ।

Navadurga sun
Godawari sandesh

यस्तै सुदूरपश्चिम प्रदेश सरकारले मंसिर १ र २ गते लगानी तथा विकास सम्मेलन गर्ने भएको छ । कार्यकारी समितिको निर्णय प्रस्ताव गरे अनुसार मन्त्रिपरिषद्ले लगानी तथा विकास सम्मेलन मंसिर १ र २ गते गर्ने निर्णय गरेको हो ।

Loading...