सुदूरपश्चिमका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

Dadeldhura hospital

काठमाण्डौ । देशका धेरैजसो ठाउँमा केही दिनदेखि दिउँसो घाम लाग्ने र राति पानी पर्ने भइरहेको छ । आज र भोलि पनि धेरै ठाउँमा दिउँसो घाम लाग्ने र राति पानी पर्ने क्रम दोहोरिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो र राति देशका सबैजसो प्रदेशमा पानी पर्नेछ । दिउँसोकोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा तथा राति कोशी, मधेस, बागमती, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Navadurga sun
Godawari sandesh
Loading...