बाजुराको बाम्का बजारमा आगलागी By अत्तरिया न्युज On २०८२ जेष्ठ २३, शुक्रबार १६:५९ बाजुरा- बाजुराको बुढीगंगा नगरपालिका वडा नम्बर ६ मा रहेको बाम्का बजारमा आगलागी भएको छ । आज शुक्रबार दिउँसो आगलागी भएको हो । आगलागी के कारणले भएको खुलेको छैन । आगलागीबाट दर्जन भन्दा बढी पसलमा क्षति पुगको छ । आगलागीको विस्तृत विवरण आएको छैन । आगलागीबाम्का बजारमा आगलागी