धनगढीमा युवकमाथि रड प्रहार

Dadeldhura hospital

धनगढी । कैलालीको धनगढीमा एक युवकमाथि रड प्रहार गरिएको छ। धनगढी उपमहानगरपालिका–३ का २३ वर्षीय सुरज चौधरीमाथि रड प्रहार भएको हो। आपसी विवादका क्रममा आइतवार साँझ २८ वर्षीय अमित चौधरीले सुरजमाथि रड प्रहार गरेका हुन।

Ganyapdhura gau

जिल्ला प्रहरी कार्यालय, कैलालीले उनीहरूको बिचमा विवाद भएपनि रड प्रहार भएको बताएको छ। रड प्रहारबाट घाइते भएका सुरजको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार हुँदैछ। अमित फरार भएका छन्।

 

Loading...