अछाममा आगलागीबाट ६ लाखको क्षति

Dadeldhura hospital

अछाम- अछाममा आगलागीबाट ६ लाखको क्षति भएको छ ।

जिल्लाको ढकारी गाउँपालिका–६ मालुमेलाका मने बुढाको घरमा शुक्रबार बिहान आगलागी हुँदा ६ लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । उक्त आगलागीबाट बुढाका २ वटा बाख्रा र तीन कुखुरा समेत मरेको जनाइएको छ ।

Loading...