राज्यमन्त्री बम चढेको गाडी भारतमा दुर्घटना

धनगढी । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाशबहादुर बम चढेको गाडी भारतको पलियामा भारतीय कारसँग ठोक्किएको छ।

Ganyapdhura gau
Dadeldhura hospital

राज्यमन्त्री बम चढेको प्रदेश ३०१०२४ च ३७२९ नम्बरको गाडी शनिबार बेलुका भारतीय कारसँग ठोक्किएको हो। दुर्घटनामा राज्यमन्त्री बम सकुशल रहेको जिल्ला प्रहरी कार्यालय धनगढीले जानकारी दिएको छ।

Navadurga sun
Godawari sandesh

सामान्य चोटपटक लागेका उनको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको सह–प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए।भारतीय कारसँग ठोक्किएर दुर्घटना भएपछि राज्यमन्त्री बम चढेको गाडीलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ।

 

Couple
Loading...