भन्सार छलीका सामान नियन्त्रणमा

Dadeldhura hospital

धनगढी । कैलालीको टीकापुर र कैलारीबाट भन्सार छलीका सामान नियन्त्रणमा लिइएको छ। टीकापुर नगरपालिका–९ पुरानो भन्सारको सडक खण्ड र कैलारी गाउँपालिका–३ शिवरत्नापुरबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य २ लाख ५६ हजार ५० बराबरको सामान नियन्त्रणमा लिइएको हो।

Ganyapdhura gau

भन्सार छलीका बल्ब, होल्डर, मल्टिप्लग, स्विच, मोटररपंखामा प्रयोग हुने सेल, पिन बोर्ड, पिन सकेट, बोर्डमा प्रयोग हुने इन्डक्टर, मेल फिमेल प्लग, फेन रेगुलेटर, कार्पेट लगायतका सामान इलाका प्रहरी कार्यालय टीकापुर र हसुलियाले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

 

Couple
Loading...