सुदूरपश्चिम महोत्सव २०८१ को आज नवौं दिनमा आउने कलाकारहरू

धनगढी-  कैलाली उद्योग वाणिज्य संघले संचालन गरेकाे सुदूरपश्चिम महोत्सव आज नवौं दिनमा प्रवेश गरेकाे छ ।

Ganyapdhura gau
Dadhaldhura pur

महोत्सवमा आज आउने कलाकारहरु मुख्य आकर्षण केन्द्रविन्दु नायक पल शाह, गायिका  शान्ति श्री परियार, मोडेल रीतु चौधरी आउने भएका छन् भने कार्यक्रमको उद्घोषकको रुपमा कोष खड्का रहने छन् ।

Navadurga sun

त्यसैगरी स्थानीय कलाकारहरूको समेत विशेष प्रस्तुति रहने छ । मंसिर २२ गते बाट सुरु भएको महोत्सव पुष २ गतेसम्म चल्ने छ । महोत्सवको टिकट साधारणलाई रु १०० र विद्यार्थीलाई रु ५० निर्धारण गरिएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...