कैलालीमा एक जना फरार प्रतिवादी पक्राउ

धनगढी- कैलालीमा एक जना फरार प्रतिवादी पक्राउ परेका छन् ।

Dadeldhura hospital

जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा ४ वर्ष ९ महिना कैद सजाय तोकिएको लम्कीचुहा नगरपालिका-१ बस्ने २७ वर्षीय आकाश चौधरी पक्राउ परेका हुन् ।

Navadurga sun
Godawari sandesh

चौधरीलाई इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले बिहीवार लम्की बजारबाट पक्राउ गरेको हो ।

Loading...