बैतडीबाट बहुबिवाह मुद्दाका फरार प्रतिवादी पक्राउ

बैतडी- बैतडीबाट बहुबिवाह मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

Dadeldhura hospital

जिल्ला अदालत बैतडीको फैसलाले बहु–बिवाह मुद्दामा ११ महिना २६ दिन कैद सजाय तोकेपछि फरार रहेका बैतडीको मेलौली नगरपालिका–१ बस्ने ४० वर्षीय सुरेश सिह बिष्ट पक्राउ परेका छन् ।

Navadurga sun
Godawari sandesh

बिष्टलाई इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको प्रहरी टोलीले आईतवार पाटन नगरपालिका–६ बाट पक्राउ गरेको जनाएको छ ।

Loading...