कञ्चनपुरबाट खैरो हेरोइन सहित एक जना पक्राउ 

कञ्चनपुर- कञ्चनपुरबाट खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन् ।

Ganyapdhura gau
Dadhaldhura pur

जिल्लाको बेलौरी नगरपालिका-९ रतनपुरबाट सोही ठाउँ बस्ने २४ वर्षीय मोहनराज भट्ट पक्राउ परेका हुन् ।

Navadurga sun

भट्टलाई ३८ मिलिग्राम लागूऔषध (खैरो हेरोइन) सहित इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुडाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले फेला पारि नियन्त्रणमा लिएको हो । 

ADD Khali jpg
ADD Khali jpg
Loading...