सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले दिनप्रतिदिन नयाँ रेकर्ड कायम गर्दै आएको छ। मंगलबार तोलामा १५ सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ६८ हजार ५०० रुपैयाँ कायम भएको थियो।

आज एकैदिन २२ सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ७० हजार ७०० रुपैयाँ कायम भएको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

Navadurga sun

सुनको मूल्यसँगै चाँदीको भाउ पनि बढेको छ। प्रतितोला चाँदी २१ सय २० रुपैयाँ पुगेको छ। मंगलबार २ हजार १०५ रुपैयाँमा कारोबार भएको थियो।

 

 

ADD Khali jpg
ADD Khali jpg
Loading...