कञ्चनपुरमा ट्याक्टर दुर्घटना हुँदा चालक घाइते By अत्तरिया न्युज On २०८१ कार्तिक ६, मंगलवार १३:०५ कञ्चनपुर- कञ्चनपुरमा ट्याक्टर दुर्घटना हुँदा चालक घाइते भएका छन् । जिल्लाको बेलौरी नगरपालिका– ८ खप्टी पुल नजिकै ट्याक्टर दुर्घटना भएको हो। भे १ त ५०६० नम्बरको ट्याक्टर अनियंत्रित भइ दुर्घटना हुँदा चालक भुवन राम लुहार घाइते भएको प्रहरीले जनाएको छ । चालक घाइतेट्याक्टर दुर्घटनाट्याक्टर दुर्घटना हुँदा चालकको निधन