
अत्तरिया- कैलालीको अत्तरियामा चोक बाट धनगढी लाइन सडक खण्डमा इलेक्ट्रिक हाइस दुर्घटना परेको छ । छ लेन सडक खण्डको बीच भागमा डिभाइडर संग जुझेको देखिन्छ ।


सुदूर पश्चिममा ००१ ज ०५४४ इलेक्ट्रिक हाइस दुर्घटनामा परेको छ । प्रहरीले स्थल गत निरीक्षण गर्दै गरेको छ। वृषित विवरण आउन बाँकी रहेको छ ।

