धनगढीको प्रख्यात बेहडाबाबा गङ्गामाता मन्दिर

अत्तरिया- कैलालीको धनगढी उप महानगरपालिका वडा नं १६ मा रहेको प्रख्यात बेहडाबाबा ताल र जङ्गलको किनारमा रहेको गङ्गामाताको मन्दिर ।

Dadeldhura hospital

गुम्बज शैलीको यो मन्दिर निकै नै आकर्षक रहेको छ । यो मन्दिर कैलालीको प्राचीन बेडा बाबा मन्दिरको नजिकमा रहेको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

प्राकृतिक सम्पदाले भरिपूर्ण यो गङ्गामाताको मन्दिरको परिसर निकै नै रमणीय रहेको छ । मन्दिरको गर्भ गृहमा आकर्षण गङ्गामाताको मूर्ति रहेको छ ।

हिन्दु धर्मावलम्बीहरूको विभिन्न चाड पर्वमा यस मन्दिरमा भक्तजनहरूको भिड लाग्ने गर्दछ । मन्दिरको ढोका भक्तजनहरूको लागि भने सधैँ खुल्ला रहने गर्दछ । ताल र जङ्गलको किनारमा यो मन्दिर रहेकोले निकै नै आकर्षक देखिन्छ ।

Loading...