बस दुर्घटना हुँदा ५ जना घाइते

कञ्चनपुर- कञ्चनपुरको बेलौरीबाट महेन्द्रनगरका लागी छुटेको बस दुर्घटना हुँदा ५ जना घाइते भएका छ्न

Dadeldhura hospital

बेलौरी नगरपालिका-१० भुडा बाट महेन्द्रनगर तर्फ जाँदै गरेको सु प प्र ०२००१ ख ११४५ नम्बरको बस बिहान ९ बजे दुर्घटनामा परेको हो ।

godawari10 Mahila hinsa
Navadurga sun

दुर्घटना परि चालक सहित ५ जना घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा बस चालक अजित सिंह राना सहित ४ जना सामान्य घाइते रहेका छन । घाइतेको बेलौरी नगरपालिका-८ कलकत्ता स्थित स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

Loading...