बझाङमा केन्द्र बनाएर दुई पटक भूकम्प

Dadeldhura hospital

बझाङ- बझाङमा गएराति दुई पटक भूकम्प गएको छ । पाँच मिनटेको अन्तरमा दुई पटक भूकम्प गएको हो।

बझाङको सुर्मा केन्द्र बनाएर गएराति ११ः२५ र ११ः३० मा भूकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । पहिलो भूकम्प ३.७ र दोस्रो भूकम्प ३.६ म्याग्निच्युडको रहेको केन्द्रले जनाएको छ ।

Navadurga sun
Godawari sandesh
Loading...