दार्चुलाको शैल्यशिखरमा एक आरा मिलमा आगलागी

Dadhaldhura pur

दार्चुला- दार्चुलाको शैल्यशिखरमा एक आरा मिलमा आगलागी भएको छ। दार्चुलामा शैल्यशिखर नगरपालिका ९ गाजरी वस्ने सुदेव भट्टले सञ्चालन गरेको आरा मिलमा आज बिहान ३ः३० बजेतिर अचानक आगलागी भएको हो।

Ganyapdhura gau

आगलागी हुँदा आरा मिल भित्र रहेका काठ, ब्याट्री, सिसा, फ्रेम लगायतका सामान गरि अन्दाजी मुल्य १० लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। उक्त आगलागी स्थानिय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।

Couple
Loading...