अछाममा लागूऔषध सहित दुई युवक पक्राउ

Dadhaldhura pur

अछाम- अछाममा लागूऔषध सहित दुई युवक पक्राउ परेका छन् । मंगलसेन नगरपालिका-५ स्थित बजारबाट प्रिगाबालिन लेखेको लागूऔषध ५ थान सहित सोही ठाउँ बस्ने २२ वर्षीय अरुण टेलर र मंगलसेन नगरपालिका-४ बस्ने २० वर्षीय जिवन भुललाई बुधवार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

Ganyapdhura gau

जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट उक्त लागू औषध फेला पारी दुबैलाई पक्राउ गरेको हो । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय अछामले थप अनुसन्धान गरिरहेको छ ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...