सुदूरपश्चिममा भूकम्पबाट क्षतिप्रति पूर्वराजा शाह चिन्तित

काठमाडौँ- पूर्वराजा ज्ञानेन्द्र शाहले सुदूरपश्चिम प्रदेशमा मंगलबार गएको भूकम्पबाट भएको क्षतिप्रति चिन्ता जनाएका छन्। बझाङ जिल्लालाई केन्द्रबिन्दु बनाएर पटक पटक आएको शक्तिशाली भुकम्पबाट सुदूरपश्चिम क्षेत्रका विभिन्न जिल्लामा ठूलो क्षती पुगेको छ।

पूर्वराजाको सम्वाद सचिवालयका अनुसार भूकम्पका कारण जनसाधारण त्रासदीमा परेको खबर सुन्दा गहिरो दुःख लागेको उनले बताएका छन्। भूकम्पबाट घाइतेहरुको शीघ्र उपचार तथा क्षतिबाट प्रभावित घर परिवारको राहात पुनर्निमार्णतर्फ तत्काल सम्बन्धित सबैको ध्यान जानुपर्ने पूर्राजाले आग्रह गरेका छन्।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...