कैलालीमा लागूऔषधसहित दुई युवक पक्राउ

धनगढी- कैलालीमा लागूऔषधसहित दुई युवक पक्राउ परेका छन्। जिल्लाको टिकापुर नगरपालिका वडा नम्बर–१ ब्लक नम्बर–२३ ड्राईभर टोलबाट ६० मिलिग्राम लागूऔषधसहित सोही ठाँउका २२ वर्षीय विपिन चौधरी पक्राउ परेका हुन्।

Ganyapdhura gau
Dadhaldhura pur

यस्तै कैलालीको धनगढी उपमहानगरपालिका–१५ कनरीबाट १२० मिलिग्राम खैरो हेरोईन र २.८६ ग्राम चरेशसहित धनगढी उपमहानगरपालिका–१४ ‘सी’ गाँउका ३७ वर्षीय नवराज जोशी पक्राउ परेका हुन्।

Navadurga sun

जोशीलाई प्रहरी चौकी कनरीबाट खटिइएको प्रहरी टोलीले पक्राउ गरेको हो। यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कैलालीले थप अनुसन्धान गरिरहेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...