कञ्चनपुरमा स्कुटर दुर्घटना एक जना घाइते

Dadeldhura hospital

कञ्चनपुर-  कञ्चनपुरमा स्कुटर दुर्घटना हुँदा एक जना घाइते भएका छन्। जिल्लाको शुक्लाफाटा नगरपालिका-१० का ललित अवस्थी स्कुटर दुर्घटनामा परि घाइते भएका हुन्।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार महेन्द्रनगरबाट अत्तरियातर्फ आउने क्रममा स्कुटर अनियन्त्रित भई अवस्थी दुर्घटनामा परेका हुन्। अहिले उनको महाकाली अस्पतालमा उपचार भैरहेको छ।

Loading...