सुनचाँदीको मूल्य घट्यो

काठमाडौं- नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको छ ।

Dadeldhura hospital

छापावाल सुन तोलाको एक लाख १२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सो सुन तोलाको एक लाख १३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

Navadurga sun
Godawari sandesh

तेजाबी सुन तोलाको एक लाख १२ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ । चाँदी तोलाको एक हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

Loading...