दार्चुलामा एक जनाको मृत्यु

दार्चुला- दार्चुलामा एक जनाको मृत्यु भएको छ। दार्चुला र बझाङको सीमा क्षेत्र सुर्मा सरोवर क्षेत्रमा हुने जात्रा हेर्न गएका एक जनाको मृत्यु भएको हो।

सुर्माभवानीको जात्रा हेर्न क्षत्ति जाने क्रममा अपी हिमाल गाउँपालिका–६ का महावीर महताको बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

Navadurga sun

अपी हिमाल गाउँपालिका–३ कटेलीगाड महादेवस्थान पुगेको बेला महताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए।

ADD Khali jpg
ADD Khali jpg
Loading...