राष्ट्रिय अनुसन्धान विभागका अधिकृत मृत अवस्थामा फेला

जनकपुरधाम- राष्ट्रिय अनुसन्धान विभागका एक कर्मचारी मृत अवस्थामा फेला परेका छन् । सर्लाहीको मलंगवामा कार्यरत अनुसन्धान अधिकृत वसन्त साह मृत अवस्थामा फेला परेका हुन् ।

Ganyapdhura gau
Dadeldhura hospital

सर्लाहीको फूलजोर–त्रिभुवननगर सडकअन्तर्गत खोरिया टोल नजिकै रहेको पुल नजिकै आज बिहान इन्सपेक्टर साहको शव फेला परेको हो । घटनास्थलमा दुर्घटनाग्रस्त अवस्थामा मोटरसाइकल समेत भेटिएको छ ।

Navadurga sun
Godawari sandesh

उनको घर सर्लाहीको ईश्वरपुर नगरपालिका-६ मा पर्छ । अधिकृत साह मलंगवास्थित कार्यालयबाट मंगलवार साँझ घरका लागि हिँडेका थिए ।

 

Loading...