अत्तरिया- डडेल्धुराको परशुराम नगरपालिकाले किसानहरुलाई अनुदानमा मिनिलिटर च्याम्फा हस्तान्तरण गरेको छ । शुक्रबार परशुराम नगरपालिकाको कृषि शाखाले एक औपचारीक कार्यक्रम आयोजना गरी १४ थान मिनिलिटर च्याम्फा ५० प्रतिशत अनुदानमा कृषकहरुलाई वितरण गरेको हो ।

उक्त मिनिलिटर च्याम्फा परशुराम नगरपालिकाका नगर प्रमुख भरत बडायर जोशी, प्रमुख प्रशासकीय अधिकृत खडानन्द खत्री, योजना शाखा अधिकृत कृष्ण जोशी, कृषि प्रा, अधिकृत लाल धामी, वडा नं १ का अध्यक्ष अपिल धामीको सहभागिता रहेको कार्यक्रममा नगरपालिका कृषि विकास शाखाले मिनिटिलर च्याम्फा २०७९/०८० को र्शसत बजेट अन्तर्गत ५०% अनुदान र परशुराम नगरपालिका अन्तर्गत सहयोगद्वारा मिनिटिलर च्याम्फा वडा नं ४, वडा नं ६ र वडा नं १२ को सिफारिसका आधारमा सम्बन्धित कृषकहरूलाई हस्तान्तरण गरिएको थियो ।



त्यस्तै कार्यक्रममा बोल्दै नगर प्रमुख बडायर जोशीले यस्तो किसिमको योजनाहरु १२ वटै वडा भरि नै निरन्तरता दिने बताए छन। कृषि आधुनिक युगको प्रारम्भ खेत व्यवस्थापन बजार व्यवस्थापन जारी राख्ने बजेट विनियोजन शिर्षक नीति प्रतिवद्धता माग गर्दै आर्थिक वर्ष भित्र पुरा गर्ने बताए । उनले जनताका पक्षमा निरन्तर रूपमा परिवर्तन विकास गतिविधि बारेमा योजना तथा परियोजना तालिम कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको छ माग पहल व्यवस्थापन जारी राख्ने समेत बताएका हुन् ।
हरेक कृषिमा निर्भर बनौं भन्ने मुल नाराका साथ कृषकहरूका समस्या समाधान गर्न सम्बन्धित निकायलाई माग पहल गर्ने बताए छन ।
कृषि प्रविधिक उपलब्ध समाग्री ल्याई कृषि उत्पादन क्षमतामा वृद्धि लागि विशेष जोड दिने र खेती बारी विऊ खेती योग्य जमीन भुभाग चेकजाँच गरि कृषि आधुनिक प्रविधिको कृषि उत्पादन धान, मकै गहुँ ,कोदो, फापर, गहुँ , फलफूल तरकारी भटमास केराउ विभिन्न प्रणालीहरू बाट उत्पादन क्षमतामा वृद्धि राख्ने उद्देश्य रहेको पाइन्छ । सामाग्रीहरू विऊ उपलब्ध लागि विशेष जोड दिने मलजल, सिचाई कुलो, नहर निर्माण योजना तर्जुमा गर्ने वडा भरि नै निरन्तरता दिने भनाइ राख्नु भएको थियो । परशुराम नगरपालिका नगर प्रमुख भरत बडायर जोशी जनताका पक्षमा निरन्तर रूपमा खटिएका सेवा सुविधा उपलब्ध विपद् व्यवस्थापन जोखिमपूर्ण न्युनिकरण सेवा निरन्तर रूपमा खटिएका छन् ।
परशुराम नगरपालिका वडा, गाउँ, टोल, जनताका पक्षमा युवाका पक्षमा लक्षित कार्यक्रम समाज परिवर्तन विकास गतिविधि बारेमा योजना तर्जुमा तथा कार्यान्वयन लागु गर्न सम्बन्धित निकायलाई माग पहल गर्ने बताए । जसले जे भने पनि नबुझेर आन्दोलन विरोध प्रदर्शन आन्दोलन गरे पनि समाज परिवर्तन विकास गतिविधि बारेमा योजना तर्जुमा गर्ने नीति तथा कार्यक्रम निर्धारण राख्ने परशुराम नगर बासिन्दा जनसमुदायहरू सेवा सुविधा उपलब्ध तिव्रता दिने परशुराम बासिन्दा जनसमुदायहरू साथ समर्थन सहयोग गर्ने नगर प्रमुख बडायर जोशीले बताए ।
नगर, वडा, गाउँ, टोल, जनताका निम्ति रात दिन नभनि केवल काम कार्य अनुगमन निरीक्षण तथा सुपरीवेक्षण परशुराम बासिन्दा जनसमुदायहरू सेवा तिव्रता विकास क्षेत्रमा निरन्तर जनसेवा हिड्ने बाटो सोच विचार निणर्य कमी कमजोरीहरु सुधार गर्न सही गलत निष्पक्ष जनताका साथ समर्थन सहयोग निरन्तर जनसेवा पक्षमा काम गरी जनताको आधारभूत आवश्यकता पुरा गर्न सम्बन्धित निकायलाई माग पहल व्यवस्थापन जारी राख्ने बताए ।
