बकर इदका अवसरमा बिहीबार सार्वजनिक बिदा

काठमाडौं- सरकारले असार १४ गते सार्वजनिक बिदा दिएको छ। इस्लाम धर्मालम्बीहरूको पर्व बकर इदका अवसरमा असार १४ गते सार्वनजिक बिदा दिएको हो।

गृहमन्त्रालयका सहसचिवरप्रवक्ता केदारनाथ शर्माद्वारा मंगलबार जारी विज्ञप्तिमा नेपालको राजपत्रमा मिति २०७९/१२/०२ गतेका दिन प्रकाशित सूचनाअनुसार इस्लाम धर्मालम्बीहरूको पर्व इदका अवसरमा असार १४ गते बिहीबारका दिन सार्वजनिक बिदा दिने निर्णय भएको उल्लेख छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...