धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

धनगढी- धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । धनगढी उप महानगरपालिका वडा नम्बर १७ धुर्जन्नामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

Dadeldhura hospital

से ७ प ५४८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।

Navadurga sun
Godawari sandesh

सोही वडाका ४५ वर्षीय धनिराम चौधरीको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

 

 

Loading...