शिक्षकसँग आमा समूह

डडेधुरा- डडेल्धुराको अजयमेरु गाउँपालिका(१ मा रहेको बालकल्याण माध्यमिक विद्यालयले शिक्षा र बालबालिकाको गुणस्तर सुधारका लागि शिक्षकसँग आमा समूह गठन गरिएको गरेको छ।

Dadeldhura hospital

सामुदायिक विद्यालयको पढाइको गुणस्तर सुधार गर्नका लागि टोल टोलमा शिक्षकसँग आमा समूह गठन भइरहेको हो। विद्यालयसँग सम्बन्धित टोलहरूमा शिक्षकसँग आमा समूह गठन गर्न लागिएको हो।

Navadurga sun
Godawari sandesh

पहिलो पाठशाला घर हुने र सिकाइको पहिलो अक्षर आरम्भ आमाबाट हुने भएकाले आमालाई प्रत्यक्ष रूपमा विद्यालयसँग जोड्नका समूह गठन भइरहेको विद्यालयका शिक्षक एनपी अवस्थीले बताए।

 

 

Loading...