बाढीपहिरो पिडित बिद्यार्थीहरुलाई रावलले गरे कापी सिसाकलम बितरण

अत्तरिया- युगअत्र दैनिकका प्रकाशक बिरेन्द्र रावलले बाढिपहिरो पिडित बिद्यार्थीहरुलाई कापी सिसाकलम वितरण गरेका छन् । उनले श्री जनता एकता आधारभुत बिद्यालय चुरे गाउँपालिका वडा नं.४ पनेरुगडाका बिद्यार्थीहरुलाई ५ हजार बराबरको कपि र सिसाकलम बितरण गरेका हुन्। रावल बिगत लामो समय देखि पत्रकारिता पेशमा समेत संलग्न रहेका छन् ।

Dadeldhura hospital

godawari10 Mahila hinsa
Navadurga sun

चुरे गाउँपालिकाबाट बाढिपहिरो पिडीतहरु आफ्नो आर्को व्यस्था नहुदा सम्म चुरे गाउँपालिका अन्तरगत चुरे गाउँपालिका वडा नं.४ पनेरुगडामा बिगत लामो समय देखि नै सो ठाउँमा बस्दै आइरहेका छन ।

Loading...