कञ्चनपुरको बेलडाँडी गाउँपालिका निवर्तमान प्रमुख थापाको निधन

कञ्चनपुर- कञ्चनपुरको बेलडाँडी गाउँपालिका निवर्तमान प्रमुख धनबहादुर थापा (क्षेत्री) को निधन भएको छ । आइतबार बिहानै बेलडाँडी गाउँपालिका निवर्तमान प्रमुख थापाको निधन भएको हो । एमाले कञ्चनपुरका नेता समेत रहेका थापाको बेलडाँडी गाउँपालिका–२ गौडी आफ्नै निवासमा मृत्यु भएको जनाइएको छ ।

Dadeldhura hospital

एमाले बेलडाँडीका युवा नेता शंकर भट्टले लामो समयदेखि बिरामी समेत रहेका थापाको एक्कासी धारामा चिप्लिएर मृत्यु भएको बताए । एमाले बेलडाँडीले थापाको ह्दयघातका कारण मृत्यु भएको अर्थ्याएको छ ।

Navadurga sun
Godawari sandesh

ज्येष्ठ नागरिक थापाको निधनसँगै घरपरिवार, आफन्त, पाटीपङक्ति एवम् गाँउबासी शोकाकुल भएका छन् । मृतक थापाको केही समयपछि अन्तेष्टी गरिने छ ।

Loading...