राष्ट्रपति निर्वाचित भएको भोलिपल्ट पशुपति पुगे पौडेल

काठमाडौं- नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पशुपति मन्दिरमा पूजाअर्चना गरेका छन् ।

Dadeldhura hospital

राष्ट्रपतिमा निर्वाचित भएको भोलिपल्ट पूजाआजाका लागि पौडेल पशुपति मन्दिर पुगेका हुन् ।

Navadurga sun
Godawari sandesh

बिहीबार भएको राष्ट्र्पति निर्वाचनमा एमालेका सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै पौडेल विजयी भएका थिए ।

Loading...