गोदावरीमा एक जना मृत फेला

Dadeldhura hospital

अत्तरिया- कैलालीको गोदावरीमा एक जना मृत फेला परेका छन् । जिल्लाको गोदावरी नगरपालिका-२ शान्तिटोलका २७ वर्षीय सन्तोष चौधरी मृत फेला परेका हुन् ।

उनी घरबाट करिब ५ सय मिटर टाढा भाम्का खोलामा आइतबार मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Navadurga sun
Godawari sandesh
Loading...