
अत्तरिया- कैलालीको अत्तरियामा रहेको सत्यवती एकेडेमीले ११ औं वार्षिकोत्सब तथा अभिभावक दिवस मनाइ रहेकाे छ । गाेदावरी नगरपालिका वडा नं. २ मा रहेको एकेडेमीले वार्षिकोत्सब तथा अभिभावक दिवस आज विविध कार्यक्रम गरि मनाई रहेको छ ।


त्यस्तै कार्यक्रमकाे प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य बीरबहादुर बलायरले एक समारोहका बिच उदघाटन गरेका छन ।





