अलपत्र युवकको थ्री डिभीएल क्रियसनले गर्याे उद्धार

Dadeldhura hospital

अत्तरिया– कैलालीको अत्तरियामा रहेको सामाजिक सँस्था थ्री डिभीएल क्रियसनले एक अलपत्र युवकको उद्धार गरेको छ ।
गोदावरी नगरपालीकाको वडा नम्बर २ स्थीत तेघरीमा दुईदिनदेखी अलपत्र अवस्थामा रहेका एक युवकको उद्धार गरीएको थ्री डिभीएल क्रियसनका अध्यक्ष दिपक ओझाले बताएका छन् ।

Loading...