तोलामा ९ सयले बढ्यो सुनको भाउ, चाँदीको कति?

काठमाडौँ- सुनको मूल्य आज तोलामा नौ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन मंगलबार १ लाख २ हजार ६ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको हो।

Ganyapdhura gau
Dadeldhura hospital

त्यस्तै तेजाबी सुन १ लाख २ हजार १ सय रुपैयाँ र चाँदीको मूल्य १ हजार ४ सय १० रुपैयाँ प्रतितोला कारोबार भएको छ।

Navadurga sun
Godawari sandesh

सोमबार छापावाल सुन १ लाख १ हजार ७ सय रुपैयाँ, तेजाबी सुन १ लाख १ हजार २ सय रुपैयाँ र चाँदी १ हजार ४ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।

Couple
Loading...