अछाममा १० दिन थपियो लकडाउन

अछाम– अछाममा १० दिन लकडाउन थप गरिएको छ । यही जेठ १२ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको हो।अछाममा आज राति १२ बजे सम्मका लागि गरिएको निषेधाज्ञा १० दिन समय थप गर्दै जेठ १२ गते राति १२ बजेसम्म निषेधाज्ञाको समय थप गरिएको हो।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको सिफारिस र जिल्ला सुरक्षा समितिको शनिबार बसेको बैठकले सो निर्णय गरेको बताइएको छ। जिल्ला प्रशासन कार्यालय अछामले एक सूचना गर्दै निषेधाज्ञाको समय थप गरिएको जनाएको हो।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...