सुनको मूल्य बढ्यो

Dadeldhura hospital

काठमाडौँ– सुनको मूल्य बढेको छ। आइतरबारको तुलनामा आज प्रतितोला ४ सय रुपैयाँ बढेको हो। सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतरबार छापावाला सुन प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएकोमा सोमबार ९४ हजार प्रतितोला पुगेको हो।

Ganyapdhura gau

त्यस्तै आज तेजावी सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँ कायम भएको छ। महासंघका अनुसार चाँदीको मूल्य समेत वृद्धि भएको छ। आइतबार प्रतितोला १ हजार १ सय ६० रुपैयाँमा कारोबार भएकोमा सोमबार १ हजार १ सय ६५ रुपैयाँ पुगेको हो।

Couple
Loading...