हप्तामा दुई दिन बिदा दिने नेपाल राजपत्रमा प्रकाशित (सूचना सहित)

सरकारले हप्तामा दुई दिन बिदा दिने सूचना नेपाल राजपत्रमा प्रकाशित गरेको छ । नेपाल सरकारले परीक्षणको रुपमा संवत् २०७९ साल जेठ १ गते देखि लागु हुने गरी हप्ताको दुई दिन शनिबार र आइतवार बिदा दिने निणर्य गरेको हो ।

Ganyapdhura gau

मन्त्रिपरिषद्ले वैशाख १३ गते हप्तामा दुई दिन बिदा दिने निणर्य गरेको थियो । कार्यालय समय जेठ १ देखि बिहान साढे ९ बजेदेखि साढे ५ बजेसम्म तय गरिएको छ भने कार्तिक १६ गते देखि माघ १५ गते सम्म कार्यालय समय बिहान साढे ९ बजेदेखि अपरान्ह साढे ४ बजेसम्म संचालन हुने उक्त सूचनामा जनाइएको छ ।

Navadurga sun
Dadhaldhura pur

जारी सूचना:

ADD Khali jpg
ADD Khali jpg
Loading...