गेटा कलेजमा शनिबार सडक बहस गरिने
धनगढी- शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ सघर्ष समितिले भोलि गेटामा सडक बहस गर्ने भएको छ ।सरकारले माघ २९ गते मन्त्रिपरिषदबाट शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेपनि बजेटमा त्यसलाई कार्यान्वय नगरिएपछि सघर्ष समितिले आन्दोलनका कार्यक्रम अन्तरगत सडक बहस गर्न लागेको हो । सडक बहसमा गेटा मेडिकल कलेज पूर्वाधार निर्माण … Continue reading गेटा कलेजमा शनिबार सडक बहस गरिने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed