कैलालीमा बेबारीसे अबस्थामा ६४ बोरा चिनी बरामद

Dadeldhura hospital

भजनी, १८ माघ- कैलालीमा बेवारिसे अवस्थामा ६४ बोरा चिनी फेला परेको छ। ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको टोलीले भजनी नगरपालिका १ स्थित भजनी रजवारा ग्रामीण सडक खण्डमा उक्त चिनी फेला पारेको हो।

बरामद गरिएको उक्त चिनी आवश्यक कारबाहीका लागि सत्ती भन्सार कार्यालय टीकापुर पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Loading...